गृहपृष्ठ ∕ समाचार ∕ ब्रेकफास्टअघि व्यायाम गर्दा डायबिटिजका बिरामीलाई फाइदा ब्रेकफास्टअघि व्यायाम गर्दा डायबिटिजका बिरामीलाई फाइदा हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १२:४२ मा प्रकाशित खाली पेट व्यायाम गर्दा हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने वैज्ञानिकले बताएका छन् । खानापछि भन्दा खाली पेटमा व्यायाम गर्दा ब्लड सुगर लेभल कन्ट्रोल गर्न सहयोगी सिद्ध हुने एक अध्ययनले देखाएको छ । यस्तो बेलामा शरीर इन्सुलिन प्रयोग गर्न दक्ष हुन्छ जसलाई इन्सुलिन सेन्सेटिभ भनिन्छ । यसलाई सामान्यतया राम्रो स्वास्थ्य संकेतका रुपमा हेरिन्छ । नियन्त्रित इन्सुलिनमा टाइप २ मधुमेह र अन्य मेटाबोलिक अवस्थासँग लड्न सक्ने क्षमता हुन्छ । बाथ र बर्मिघम विश्वविद्यालयमा गरिएको अध्ययनमासहभागि ३० जना पुरुषलाई दुई समूहमा विभाजन गरिएको थियो । ६ हप्तासम्म एउटासमूहले व्यायाम अघि ब्रेकफास्ट गरेको थियो भने अर्को समूहले व्यायामपछि । खाना खाएर व्यायाम गर्नेको तुलनामा खाली पेटमा व्यायाम गर्नेहरुको मांशपेशीले इन्सुुलिन बढी रेस्पोन्सीभ पाइयो ।यसको मतलव उनीहरूलाई रगतमा ग्लुकोजको लेभल कम गर्न इन्सुलिनको थोरै मात्रा चाहिन्छ, जसलाई ‘इन्सुलिन सेन्सेटिभ’ भनिन्छ । कम ‘इन्सुलिन सेन्सेटिभ’ भएका मानिसहरूलाई ठूलो मात्रामा इन्सुलिन चाहिन्छ र मधुमेह समेत हुन सक्छ । यसले उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको स्तर जस्ता समस्याहरूलाई पनि संकेत गर्न सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ?