गृहपृष्ठ ∕ समाचार ∕ ब्रेकफास्टअघि व्यायाम गर्दा डायबिटिजका बिरामीलाई फाइदा ब्रेकफास्टअघि व्यायाम गर्दा डायबिटिजका बिरामीलाई फाइदा हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १२:४२ मा प्रकाशित खाली पेट व्यायाम गर्दा हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने वैज्ञानिकले बताएका छन् । खानापछि भन्दा खाली पेटमा व्यायाम गर्दा ब्लड सुगर लेभल कन्ट्रोल गर्न सहयोगी सिद्ध हुने एक अध्ययनले देखाएको छ । यस्तो बेलामा शरीर इन्सुलिन प्रयोग गर्न दक्ष हुन्छ जसलाई इन्सुलिन सेन्सेटिभ भनिन्छ । यसलाई सामान्यतया राम्रो स्वास्थ्य संकेतका रुपमा हेरिन्छ । नियन्त्रित इन्सुलिनमा टाइप २ मधुमेह र अन्य मेटाबोलिक अवस्थासँग लड्न सक्ने क्षमता हुन्छ । बाथ र बर्मिघम विश्वविद्यालयमा गरिएको अध्ययनमासहभागि ३० जना पुरुषलाई दुई समूहमा विभाजन गरिएको थियो । ६ हप्तासम्म एउटासमूहले व्यायाम अघि ब्रेकफास्ट गरेको थियो भने अर्को समूहले व्यायामपछि । खाना खाएर व्यायाम गर्नेको तुलनामा खाली पेटमा व्यायाम गर्नेहरुको मांशपेशीले इन्सुुलिन बढी रेस्पोन्सीभ पाइयो ।यसको मतलव उनीहरूलाई रगतमा ग्लुकोजको लेभल कम गर्न इन्सुलिनको थोरै मात्रा चाहिन्छ, जसलाई ‘इन्सुलिन सेन्सेटिभ’ भनिन्छ । कम ‘इन्सुलिन सेन्सेटिभ’ भएका मानिसहरूलाई ठूलो मात्रामा इन्सुलिन चाहिन्छ र मधुमेह समेत हुन सक्छ । यसले उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको स्तर जस्ता समस्याहरूलाई पनि संकेत गर्न सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग