गृहपृष्ठ ∕ अन्य ∕ नेपालमा थप ४ जना कोभिड–१९ संक्रमित थपिए, २ जना संक्रमणमुक्त नेपालमा थप ४ जना कोभिड–१९ संक्रमित थपिए, २ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ पुस २८ गते, १६:१४ मा प्रकाशित काठमाडौँ – नेपालमा थप ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९९२ पुगेको छ । नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या २३ रहेको छ । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ५ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर