२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, ४ जना संक्रमणमुक्त

नेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, ४ जना संक्रमणमुक्त


काठमाडौँ – नेपालमा थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९९२८ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २८ रहेको छ ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ