गृहपृष्ठ ∕ समाचार ∕ बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ हेल्थ आवाज बुधबार, २०७९ माघ ११ गते, १३:५७ मा प्रकाशित काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका छन् । उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा चुनिएका हुन् । बागमती प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति अनुसार स्वास्थ्य मन्त्रालय श्रेष्ठले पाएका हुन् । मन्त्रीका लागि सिफारिस श्रेष्ठ गत ४ मङ्सिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१)बाट विजयी भएका थिए । यसअघि २०७४ को निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी प्रयोग गर्ने ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भिडियो रिपोर्ट : क्यान्सरजस्तै खतरानाक रोग ब्ल्याक फंगस के हो ? कसरी बच्ने ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी प्रयोग गर्ने ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भिडियो रिपोर्ट : क्यान्सरजस्तै खतरानाक रोग ब्ल्याक फंगस के हो ? कसरी बच्ने ?