गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने हेल्थ आवाज बुधबार, २०७९ फागुन ३ गते, १५:१८ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोग नारायणहिटी नजिकै रहेको केशर महलमा सर्ने भएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भवनको रेट्रो फिटिङको काम भइरहेकाले त्यो सकिने बितिकै आयोग केशरमहलबाट आफ्नो काम कारवाही सुरु गर्ने बताए । ‘५—६ महिनाअघि नै आयोगलाई जग्गा प्राप्तिको निर्णय भएर भवन रेट्रो फिटिङको काम भइरहेको छ,’ डा. गिरीले हेल्थआवाजसँग भने, ‘त्यो सर्ने बितिकै हामी केशरमहल सर्छौ ।’ अहिले आयोगको कार्यलय सानोठिमी भक्तपुरमा रहेको छ । आयोगले सानोठिमीस्थित शिक्षा विभागको परिसरमा अस्थायी संरचना बनाएर काम गरिरहेको छ । सानोठिमी लोकेसनका हिसाब पनि अपायक भएपछि आयोग केशरमहलमा सर्न लागेको हो । केशरमहलमा यसअघि शिक्षा मन्त्रालय रहेको थियो । केही वर्षअघि नै शिक्षा मन्त्रालय सिंहदरबारभित्रको आफ्नै नयाँ भवनमा सरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान