गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने हेल्थ आवाज बुधबार, २०७९ फागुन ३ गते, १५:१८ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोग नारायणहिटी नजिकै रहेको केशर महलमा सर्ने भएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भवनको रेट्रो फिटिङको काम भइरहेकाले त्यो सकिने बितिकै आयोग केशरमहलबाट आफ्नो काम कारवाही सुरु गर्ने बताए । ‘५—६ महिनाअघि नै आयोगलाई जग्गा प्राप्तिको निर्णय भएर भवन रेट्रो फिटिङको काम भइरहेको छ,’ डा. गिरीले हेल्थआवाजसँग भने, ‘त्यो सर्ने बितिकै हामी केशरमहल सर्छौ ।’ अहिले आयोगको कार्यलय सानोठिमी भक्तपुरमा रहेको छ । आयोगले सानोठिमीस्थित शिक्षा विभागको परिसरमा अस्थायी संरचना बनाएर काम गरिरहेको छ । सानोठिमी लोकेसनका हिसाब पनि अपायक भएपछि आयोग केशरमहलमा सर्न लागेको हो । केशरमहलमा यसअघि शिक्षा मन्त्रालय रहेको थियो । केही वर्षअघि नै शिक्षा मन्त्रालय सिंहदरबारभित्रको आफ्नै नयाँ भवनमा सरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व