२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गरिने

गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गरिने


काठमाडौं—सरकारले गुणस्तरीय स्वास्थ्ग्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको छ । १५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले उक्त सहुलियतपूर्ण ऋणसहित ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी सम्झौता पनि गर्नेछ ।

सहुलियतपूर्ण ऋण सहायता र अनुदान सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिने वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ