गृहपृष्ठ ∕ समाचार ∕ मिर्गौला प्रत्यारोपण सुरु गरेका पश्चिमाञ्चल र सुर्खेत अस्पताललाई ५/५ करोड अनुदान दिने तयारी मिर्गौला प्रत्यारोपण सुरु गरेका पश्चिमाञ्चल र सुर्खेत अस्पताललाई ५/५ करोड अनुदान दिने तयारी हेल्थ आवाज सोमबार, २०७९ फागुन २९ गते, १८:०८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिर मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने दुई सरकारी अस्पताललाई थप १० करोड अनुदान दिने तयारी गरेको छ । सरकारले गत आर्थिक वर्षमा उपत्यकाबाहिर ७ वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सुरु गर्न १० करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतले प्रत्यारोपण सुरु गरेका छन् । दुई अस्पतालले प्रत्यारोपण सुरु गरेका कारण ५/५ करोड रुपैयाँ थप अनुदान दिने प्रक्रिया अगाडि बढेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । ‘दुई अस्पताललाई ५/५ करोड रुपैयाँ दिने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारीमा छ ।’ पोखरामा गत असारबाट मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो भने सुर्खेतमा माघबाट प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज