२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सुधा कोशीको स्वास्थ्य सचिव, डा. अनुज स्वास्थ्य मन्त्रालयमा

डा. सुधा कोशीको स्वास्थ्य सचिव, डा. अनुज स्वास्थ्य मन्त्रालयमा


काठमाडौं—सरकारले १८ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषद्ले जिम्मेवारी हेरफेर गरेका १८ सहसचिवमध्ये दुई जना स्वास्थ्य सहसचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पनि छन् ।

सरकारले स्वास्थ्यकी सहसचिव डा. सुधा देवकोटालाई कोशी प्रदेशको स्वास्थ्य सचिव बनाएर पठाएको छ । यसअघि डा. देवकोटा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी प्रमुख थिइन् ।

कोशी प्रदेशको स्वास्थ्य सचिव रहेका डा. अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ल्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ