२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ डा. सुधा कोशीको स्वास्थ्य सचिव, डा. अनुज स्वास्थ्य मन्त्रालयमा

डा. सुधा कोशीको स्वास्थ्य सचिव, डा. अनुज स्वास्थ्य मन्त्रालयमा


काठमाडौं—सरकारले १८ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषद्ले जिम्मेवारी हेरफेर गरेका १८ सहसचिवमध्ये दुई जना स्वास्थ्य सहसचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पनि छन् ।

सरकारले स्वास्थ्यकी सहसचिव डा. सुधा देवकोटालाई कोशी प्रदेशको स्वास्थ्य सचिव बनाएर पठाएको छ । यसअघि डा. देवकोटा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी प्रमुख थिइन् ।

कोशी प्रदेशको स्वास्थ्य सचिव रहेका डा. अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ल्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ