गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लिला भण्डारी नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लिला भण्डारी नियुक्त हेल्थ आवाज मंगलबार, २०७९ चैत्र २१ गते, १८:५४ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लिला भण्डारी नियुक्त भएका छन् । १० चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई परिषद्को रजिष्ट्रारमा नियुक्त गरेको हो । भण्डारी कास्की निर्मलपोखरी—९ का हुन् । १९ फागुनमा भण्डारीलाई स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै निमित्त रजिष्ट्रारको जिम्मेवारी तोकेको थियो । ११ फागुनमा परिषद्का रजिष्ट्रार पुष्प खनालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो । राष्ट्रपति निर्वाचनका कारण रजिष्ट्रार नियुक्त प्रक्रिया लम्बिने भएपछि भण्डारीलाई कार्यवहाकको जिम्मेवारी दिएर परिषद् पठाइएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगतै क्याबिनेट बैठकले निमित्त रजिष्ट्रार बनेका भण्डारीलाई नै रजिष्ट्रार नियुक्त गरेको हो । उनी यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार