गृहपृष्ठ ∕ समाचार ∕ वायु प्रदूषणबारे जनचेतना फैलाउन सेभ द चिल्ड्रेनको ‘साथी’ अभियान वायु प्रदूषणबारे जनचेतना फैलाउन सेभ द चिल्ड्रेनको ‘साथी’ अभियान हेल्थ आवाज सोमबार, २०८० वैशाख ११ गते, १०:१५ मा प्रकाशित काठमाडौं—वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यले सेभ द चिल्ड्रेनले ‘साथी’ अभियान सुरु गरेको छ। विश्वमा नै नेपालको संघीय राजधानी काठमाडौं बढी प्रदूषित सहरको सूचीमा सूचीकृत भएकाले पृथ्वी दिवसको अवसर पारेर सेभ द चिल्ड्रेनले जनचेतना फैलाउन यो अभियान सुरु गरेको हो । अभियानमा ‘साथी’ अर्थात सेतो टेडी बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैलाउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । अभियानलामा अन्य संघसंस्था, बालबालिका र युवा अभियन्ताको पनि संलग्नता रहने जनाइएको छ। सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलका अनुसार ‘साथी’ एयर बियर वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदूषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनुपर्छ भन्नेबारे झकझकाउने काम गर्छ । ६ महिनाको अवधिमा चार मिटर अग्लो सेतो भालु वा टेडी बियरलाई नेपालका विभिन्न क्षेत्रमा दिगो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाइने सेभ द चिल्ड्रेनले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस… न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा अस्पताललाई स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयका निर्देशन पाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको… धेरै पढिएका १ स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर २ यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी ३ ३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए ४ मुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु ५ सर्वोच्च अदालतद्वारा स्वास्थ्यमन्त्री बस्नेतको गैरकानुनी निर्णयमा ‘ब्रेक’ ६ बरहथवा हस्पिटलका संचालकसमेत रहेका सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन ७ १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकलाई ओपिडी र प्रयोगशाला सेवा निःशुल्क ट्रेण्डिङ न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस निकट सिफारिस स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस निकट सिफारिस स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा