२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज १ सय ३६ जना कोभिड–१९ संक्रमित थपिए, ६४ संक्रमणमुक्त

आज १ सय ३६ जना कोभिड–१९ संक्रमित थपिए, ६४ संक्रमणमुक्त


काठमाडौं–नेपालमा थप १ सय ३६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय ३६ जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ६४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ३ सय ३७पुगेको छ ।

नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३९०रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ