२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज १ सय ११ जना कोभिड–१९ संक्रमित थपिए, १ को मृत्यु

आज १ सय ११ जना कोभिड–१९ संक्रमित थपिए, १ को मृत्यु


काठमाडौं–नेपालमा थप १ सय ११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय ११ जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो ।

त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ४ सय ६२ पुगेको छ ।

नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ३ सय ७८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ