२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५५ जनामा कोभिड-१९ संक्रमण, ५३ जना निको भए

नेपालमा थप ५५ जनामा कोभिड-१९ संक्रमण, ५३ जना निको भए


काठमाडौं-नेपालमा थप ५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ५३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ७२२ पुगेको छ ।

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २५२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ