२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ७८१ पुगेको छ ।

बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २२० जना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ