२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३२ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ३२ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ३२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

नेपालमा शुक्रबारसम्म १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ जना आईसीयु र १ जना भेन्टिलेटरमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ