२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३४ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ३४ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा २३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार १४० पुगेको छ ।

बुधबारसम्म सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । जसमध्ये आईसीयुमा १ जना, भेलिन्टलेटरमा १ जना र संस्थागत आइसोलेसनमा ९ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ