२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ६ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ६ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालका कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार २०३ पुगेको छ ।

नेपालमा सोमबारसम्म ६४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ जना भेन्टिलेटर, १ जना आईसीयु र ८ जना संस्थागत आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ