गृहपृष्ठ ∕ समाचार ∕ डा. रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएको एमाले सांसदको आपत्ती डा. रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएको एमाले सांसदको आपत्ती हेल्थ आवाज मंगलबार, २०८० जेठ ९ गते, १३:०५ मा प्रकाशित photo:https://nepalmatha.blogspot.com/ काठमाडौं—नेकपा एमालेका सांसद रघुजी पन्तले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधीसभा बैठकमा बोल्दैं एमाले सांसद पन्तले डा. रुइतको जीवन पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका हुन् । ‘डा. सन्दुक रुइतका बारेमा लेखिएको ८ पृष्ठको जीवनी पढाइन्थ्यो । त्यो पाठ्यपुस्तकबाट हटाइयो,’ सांसद पन्तले भने, ‘उहाँका कारण हाम्रो देशको इज्जत बढेको छ । उहाँको जीवन पढाउन आवश्यक भएर नै राखिएको थियो ।’ उनले पाठ्यपुस्तकबाट जीवन हटाउने सरकारको निर्णयबारे शिक्षामन्त्रीबाट जवाफसमेत माग गरेका छन् । डा. रुइतको जीवनी कक्षा १० को नेपाली किताबमा समेटिएको थियो । तर, सरकारले चालु शैक्षिक सत्रबाट उक्त जीवन पाठ्यपुस्तकबाट हटाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न