गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा डब्लूएचओको क्षेत्रीय निर्देशकमा डा. आचार्यलाई निर्वाचित गराउन औपचारिक प्रस्ताव राख्ने हेल्थ आवाज आईतबार, २०८० जेठ १४ गते, १७:१७ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा प्रस्तुत हुने भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा विभिन्न चार वटा एजेण्डाबारेमा छलफल हुनेछ । जसमा जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्या बनाइदिन आग्रह गर्ने नेपालको तयारी छ । यसैगरी, विपी कोइराला मेमोरियल अस्पतालको फ्याकल्टी एक्सचेन्ज निरन्तरता गर्ने नेपालको अर्को एजेण्डा छ । भारत र नेपाल दुवै साइडमा हेल्थ डेक्स स्थापना गर्ने एजेण्डा पनि नेपालले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतसमक्ष प्रस्तुत गर्नेछ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय सहयोग जुटाउने औपचारिक प्रस्ताव पनि नेपालले राख्ने छ । प्रधानमन्त्री दाहाल १७ जेठदेखि चार दिन लामो भारतीय भ्रमणमा जाँदैंछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने