२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रोत्साहन र अतिरिक्त भत्ता खारेज, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरिने

प्रोत्साहन र अतिरिक्त भत्ता खारेज, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरिने


काठमाडौं—सरकारले आगामी प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदका संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।

अर्थमन्त्रीले फर्निचर र गाडी किन्ने नपाइने अर्थमन्त्री बताएका छन् । यसैगरी, मंसिरभित्र नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरिने भएको छ  ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को १५ खर्ब ४ अर्ब ९९ करोड बजेट ल्याएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ