गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति हेल्थ आवाज शुक्रबार, २०८० जेठ २६ गते, १७:४२ मा प्रकाशित काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिसका लागि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सदस्सीय छनोट समिति बनाएका छन् । सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा ३ सदस्सीय समिति बनाइएको हो । ‘न्याम्सको भिसी सिफारिसका लागि कुलपतिज्यूले सहकुलपतिको संयोजकत्वमा तीन सदस्सीय समिति बनाउनुभएको छ,’ स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने । समितिमा योजनाका आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. पोखरेल सदस्य रहेका छन् । ३० फागुनमा तत्कालीन उपकुलपति प्रा.डा. डिएन साहको कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति पद रिक्त रहेको छ । गठबन्धन सरकारले लामो समयसम्म न्याम्सको पदाधिकारी नियुक्त गर्न सकेको छैन । सर्च कमिटी बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपतिका लागि आवेदन आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै