२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपारामेडिक्सतर्फका ५० स्वास्थ्यकर्मीको बढुवा (सूचीसहित)

पारामेडिक्सतर्फका ५० स्वास्थ्यकर्मीको बढुवा (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले पारामेडिक्सतर्फका ५० जना स्वास्थ्यकर्मीको बढुवा गरेको छ । सोमबार विभागले ५० जना पारामेडिक्स कर्मचारीहरुको स्तरवृद्धि गरेको हो ।

स्वास्थ्य सेवा विभागकाअनुसार पाँचौ तहबाट छैटौ तहमा स्तरवृत्ति हुनका लागि निवेदन दिएका स्वास्थ्यकर्मीहरुबाट प्रक्रिया पूरा गरेका कर्मचारीहरुबाट ५० जनाको स्तरवृत्ति गरिएको हो ।

सूचीसहित


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ