२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास

नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास


काठमाडौं—नेपाल मेडिकल काउन्सिललको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएका छन् । शुक्रबार लिइएको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलकाअनुसार १०१ जना परीक्षार्थी विशेष लाइसेन्स परीक्षामा उत्तीर्ण भएका छन् भने १०३ जना अनुत्तीर्ण भएका छन् । तीन जनाको रिजल्ट भने वीथहेल्डमा राखिएको छ ।

परीक्षामा २१२ जना परीक्षार्थी रहेका थिए । जसमध्ये तीन जना अनुपस्थित रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ