गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने काठमाडौं महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने हेल्थ आवाज बुधबार, २०८० असोज १० गते, १५:१८ मा प्रकाशित काठमाडौं– काठमाडौं महानगरपालिकाले देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था भएअनुसार देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिइने जनाएको हो । उक्त एम्बुलेन्स लिन इच्छुक गाउँपालिकाले आवेदन फारम भरी कार्यपालिकाको निर्णयसमेत अनलाइन अपलोड गरी यही असोज २५ गतेसम्ममा आवेदन दिनुपर्ने नगर कार्यपालिकाका विभागीय प्रमुख रामप्रसाद पौडेलले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै