२०८१ वैशाख ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघको हेल्थ समिट स्थगित

नेपाल चिकित्सक संघको हेल्थ समिट स्थगित


काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)ले गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हाललाई स्थगित भएको छ । बिहीबार एक सूचना जारी गर्दै एनएमले यही असोज १२ र १३ गतेदेखि सुरु गर्ने भनिएको हेल्थ समिट स्थगित भएको जनाएको हो ।

संघको अर्को सूचना सार्वजनिक नभएसम्मका लागि हाललाई उक्त कार्यक्रम स्थगित गरिएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

उक्त स्वास्थ्य शिखर सम्मेलनको मिति पुनः तय गरी जानकारी गराइने संघका महासचिव डा. सन्जिब तिवारीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ