गृहपृष्ठ ∕ समाचार ∕ केएमसीका डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ केएमसीका डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ हेल्थ आवाज आईतबार, २०८० असोज १४ गते, १५:४७ मा प्रकाशित काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १२ बजेतिर नेफ्रोलोजीको ओपिडीमा बिरामी लिएर आएका बिरामी र आफन्तको समूहका दुई जनाले डाक्टर खड्कामाथि कुटपिट गरेका थिए । उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीका परिसरका प्रवक्ता कुमुद ढुंगेलले जानकारी दिए । ‘डाक्टरमाथि हातपात गर्ने दुई जनालाई हामीले पक्राउ गरेका छौं,’ उनले भने, ‘अहिले उनीहरुमाथि थप छानविन भइरहेको छ ।’ डाक्टरमाथि हातपात भए लगत्तै अस्पताल परिसर अशान्त बनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग