२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल औषधी उत्पादक संघको अध्यक्षमा २ जनाको उमेदवारी

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा २ जनाको उमेदवारी


काठमाडौं– नेपाल औषधी उत्पादक संघ (एपोन)को कार्यकारी समितिको निर्वाचनमा दुई जनाले अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् । संघको अध्यक्षमा महेशप्रसाद प्रधान र विप्लव अधिकारीले उमेदवारी दिएका थिए । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि गर्न सफल नभएपछि मतदान प्रक्रिया सुरु भएको छ ।

संघको ९ सदस्यको लागि ११ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदका उमेदवार श्रेष्ठ वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन् ।

त्यस्तै दीपक कुमार तिबडेवाल, सुमित चन्द्र श्रेष्ठ, ईश्वर कुमार भण्डारी, सजल राज रेग्मी, सुदर्शन खेगुली, गिरिराज पाठक (गणेश ), पृथ्वी राज भण्डारी (निजु), डा. पंकजकुमार तिवारी, शैलेस बै, सन्तोष बराल र प्रभात रुङ्गटाले सदस्य पदका उमेदवारी दिएका छन्  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ