गृहपृष्ठ ∕ समाचार ∕ विपीको समस्या समाधान गर्न संसद कार्कीद्वारा समितिमा ध्यानाकर्षण विपीको समस्या समाधान गर्न संसद कार्कीद्वारा समितिमा ध्यानाकर्षण हेल्थ आवाज सोमबार, २०८० कात्तिक १३ गते, ११:५८ मा प्रकाशित काठमाडौं– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले लामो समयदेखि रहँदै आएको विवादको समाधान गराउन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई ध्यानाकर्षण गराएकी हुन् । प्रतिष्ठानमा लामो समयदेखि रोकिएको चिकित्सक शिक्षकहरूको बढुवा नभएपछि दुई साताअघि १७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए । बढुवा प्रक्रिया सुचारु गर्न सम्झौता कार्यान्वयन नभएको भन्दै गत असोज २१ गतेदेखि प्रतिष्ठानका शिक्षकहरू आन्दोलित बनेका छन् । जसका कारण अस्पतालको समग्र सेवा प्रवाहमा गम्भीर असर परेको समेत उनले बताएकी छन् । उक्त विषयमा विभिन्न समयमा गठन भएका उच्चस्तरीय छानबिन समितिका प्रतिवेदनहरू थन्काएर स्वास्थ्य मन्त्रालय मूकदर्शक बनेको भन्दै आफूले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पहल गरेको जनाएकी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत