गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयद्वारा आयुर्वेदसम्बन्धी भ्रम फैलाइएको आरोप स्वास्थ्य मन्त्रालयद्वारा आयुर्वेदसम्बन्धी भ्रम फैलाइएको आरोप हेल्थ आवाज बुधबार, २०८० कात्तिक १५ गते, १५:४० मा प्रकाशित काठमाडौं– नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आयुर्वेद औषधि र उपचारसम्बन्धी भ्रम फैलाइएको आरोप लगाएको छ । स्वास्थ्यकर्मी समाजले नेपालमा आयुर्वेदको विकास र विस्तारमा आफूहरु चिन्तित रहेको अवस्थामा मन्त्रालयले यस क्षेत्रलाई धरासयी बनाउने षडयन्त्र गरेको आरोप लगाएको हो । मन्त्रालयले केही दिनअघि आयुर्वेदिक औषधिमा लेड (सिसा)को मात्रा अत्याधिक रहेको र यसबाट सचेत रहन आग्रह गर्दै एक विज्ञप्ति निकालेको थियो । सोही विषयलाई लिएर आयुर्वेद चिकित्सक सङ्घले मन्त्रालयलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मन्त्रालयद्वारा कार्तिक १२ गते च नं १८० मार्फत दुई–दुई पटक प्रकाशन गरिएका प्रेस विज्ञप्ति तत्काल सच्याउन समेत सङ्घले माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा