गृहपृष्ठ ∕ समाचार ∕ नोबेल मेडिकल कलेजले विश्वकपमा छनोट भएमा राष्ट्रिय क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने नोबेल मेडिकल कलेजले विश्वकपमा छनोट भएमा राष्ट्रिय क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने फाइनल जितेमा थप ५ लाख हेल्थ आवाज बुधबार, २०८० कात्तिक १५ गते, १७:०४ मा प्रकाशित काठमाडौं—विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले आईसीसी टी—ट्वान्टी म्यान्स विश्वकप २०२४ का लागि छनोट भएमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बुधबार कलेजका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दैं उक्त जानकारी गराएका हुन् । नोबेलले ट्वान्टी—ट्वान्टी विश्वकप छनोटको जारी खेलको फाइनलमा जित निकालेमा थप ५ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज सांसद सुनिल शर्माको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ?