गृहपृष्ठ ∕ समाचार ∕ जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव तत्काल समस्या समाधान गर्न रास्वपाका सभापति लामिछानेको आग्रह हेल्थ आवाज बुधबार, २०८० कात्तिक २२ गते, १२:२१ मा प्रकाशित काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव रहेको भन्दै यसतर्फ सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । बुधवार भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि उक्त क्षेत्रमा गर्नुपर्ने कामबारे सरकारलाई १४ बुँदे सुझाव दिँदै उनले सो बताएका हुन् । पार्टी सभापति लामिछानेले प्रधानमन्त्री समक्ष बुझाएका १४ बुँदे सुझाव मध्ये सातौँ नम्बरमा जिल्ला अस्पतालका समस्या समाधान गर्ने सुझाव दिएका छन् । जिल्ला अस्पताल ५० बेडको भए पनि त्यहाँ सामान्य शल्यक्रिया समेत हुन नसकी रिफर गर्नु पर्ने अवस्था रहेको, उपकरणहरूको अभाव नरहेको, ओटी/आइसियु कोठाहरू खाली रहेको र विशेषज्ञका सबै दरबन्दी खाली रहेको पाइएको भन्दै सरकारले तत्काल यी समस्या समाधान गर्नुपर्ने बताएका हुन् । त्यस्तै जिल्ला अस्पतालमा स्टेबलाइजरको अभाव रहेको भन्दै पार्टीको पहलमा ८ लाख पर्ने उक्त उपकरण अस्पताललाई उपलब्ध गराइएको उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत