गृहपृष्ठ ∕ समाचार ∕ रक्तदाताले दान गरेको रगत बिरामीले निःशुल्क पाउनु पर्छः स्वास्थ्य मन्त्री बस्नेत रक्तदाताले दान गरेको रगत बिरामीले निःशुल्क पाउनु पर्छः स्वास्थ्य मन्त्री बस्नेत हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक २४ गते, १३:०८ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत बिरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताएका छन् । शुक्रवार नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श सङ्घले बागबजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बिरामीले आवश्यक पर्दा रगत निःशुल्क पाउनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ दान गरेको रगत निःशुल्क हुनु पर्छ । निःशुल्क गराउने पक्षमा काम भइरहेको छ । म ब्लड ब्याग समेत निःशुल्क हुनु पर्छ भन्ने पक्षमा छु । ’ रगतको अभाव हुन नदिन सङ्घले आयोजना गरेको कार्यक्रम प्रशंसनीय भएको बताउँदै मन्त्री बस्नेतले आफू पनि हरेक प्राकृतिक विपत्तिका बेला रक्तदान अभियानमा संलग्न भएको स्मरण गर्दै कोभिड १९ का बेला मात्र देशका विभिन्न ४० भन्दा बढी जिल्ला पुगेर सयौँ वटा रक्तदान कार्यक्रम आयोजना गरेर हजारौँको ज्यान बचाएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरिब र विपन्नको उपचार निःशुल्क गराउन हरेक अस्पतालमा १० प्रतिशत शैय्या विपन्नका लागि निःशुल्क गराएको र देश भरिका सङ्घीय अस्पतालको जनरल बेड निःशुल्क गराएको दाबी गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार