२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्राविधिक शिक्षामा स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत

प्राविधिक शिक्षामा स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत


काठमाडौं—सरकारले प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्ड सरकारले प्रदान गरेको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले स्वीस फ्रेक ४.४६५ मिलियन नेपाललाई अनुदान दिने घोषणा गरेको छ । जुन करिब ६५ करोड नेपाली रुपैयाँ हुन आउँछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ