२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनोबेल अस्पताल बन्यो सरकारलाई सबैभन्दा बढी कर तिर्ने अस्पताल

नोबेल अस्पताल बन्यो सरकारलाई सबैभन्दा बढी कर तिर्ने अस्पताल


काठमाडौ– सरकारले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई सर्वाधिक कर तिरेको भन्दै सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा सरकारले अस्पताललाई सम्मान गरेको हो । यस सँगै आर्थिक वर्ष २०७७/७८ मा शिक्षा तथा स्वास्थ्य विद्यामा सबैभन्दा बढी कर तिर्ने अस्पताल नोबेल अस्पताल बनेको छ ।

त्यस्तै सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी टेलिकम ले तिरेको छ । भने डाबर नेपाल, एसियन पेन्ट्स, ओसीबी फुड्स एन्ड फिड्स, छिमेक लघुवित्त, ग्लोबल आईएमई, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मनोकामना दर्शन प्रालि, भाटभटेनी सुपरमार्केट, नेपाल स्टक एक्सचेन्ज, भोटेकोसी पावर कम्पनी, आईएमई व्यक्तिगत आयकरमा विजयकुमार शाहले सर्वाधिक कर तिरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ