२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतका लागि छनौट भएका नेपाली नर्सको अन्तवार्ता हुँदै

बेलायतका लागि छनौट भएका नेपाली नर्सको अन्तवार्ता हुँदै


काठमाडौं– स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि बेलायत जान छनौट भएका ७१ जना नर्सका लागि अन्तवार्ताको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गरी बेलायतका लागि छनौट भएका नर्सको अन्तवार्ताका लागि आह्वान गरेको हो । अन्तवार्ताको मिति मंसिर १८ गते देखि २१ गतेसम्म तोकिएको छ ।

विभागका अनुसार अन्तर्वाता बिहान ९ः३० बजेदेखि दिउँसा ३ः३५ बजेसम्म हुने भएको छ ।

थप जानकारीका लागि विभागको सूचना हेर्नुहोस्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ