२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल


काठमाडाैं- नेपाल सरकारले प्राडा चोपलाल भुसाललाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्ती गरेको छ ।

बंगलादेशका लागि पुर्व राजदुत समेत रहिसकेका भुसाल नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष पनि भइसकेका छन् ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का प्राडा भुसाललाई १३ मंसिरमा बसेको मन्त्रीपरिषदको बैठकले नियुक्ती गरेको हो ।
डा भुसालले मंगलबारबाट पदबहाली गरेर काम सुरु गर्ने बताए ।

‘१३ मंसिरको क्याबिनेट निर्णय भएको रहेछ ।’ हेल्थ आवाजसँग भने ‘भोलिबाट काउन्सिल गएर काम सुरु गर्छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ