२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि


काठमाडौं—५९७ जना पारामेडिक्स र जना नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले उनीहरुको स्तरवृद्धि गरेको सूचना प्रकाशित गरेको छ ।

विभागकाअनुसार २०८० असार महिनामा दर्ता भएका निवेदनमध्ये नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार आधार र प्रक्रिया पुगेका स्वास्थ्यका कर्मचारीहरुको स्तरवृद्धि गरिएको हो ।

जसमध्ये ५९७ जना अहेबहरु सिअहेबमा बढुवा भएका छन् । यस्तै, २५४ जना अनमीहरु सिअनमीमा बढुवा भएका छन् ।

स्तरवृद्धि भएका पारामेडिक्सहरु

स्तरवृद्धि भएका नर्सिङ कर्मचारीहरु


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ