२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला


काठमाडौं—नेपाल फार्मेसी काउन्सिलले २४ औं नाम दर्ता परीक्षाका लागि आवेदन खुला गरेको छ । आइतबारदेखि काउन्सिलले फार्मेसिस्ट र एसिस्टेन्ट फर्मासिष्टको लाइसेन्स परीक्षाको आवेदन खुला गरेको हो ।

काउन्सिलका रजिष्ट्रार संजीव पाण्डेकाअनुसार आवेदन ८ पुसम्म दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ