२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन

वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन


काठमाडौं—वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ । बुधबार उपचारका क्रममा ७२ वर्षको उमेरमा डा. चौधरीको निधन भएको हो ।

डा. चौधरी २० भदौं २०६४ देखि १८ पुस २०६५ सम्म वीर अस्पतालका निर्देशक रहेका थिए ।

उनी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ