गृहपृष्ठ ∕ समाचार ∕ वीरमा बिरामीलाई दिइने खाना, अक्सिजन र अत्यावश्यक औषधिका लागि साढे ४ करोड निकासा वीरमा बिरामीलाई दिइने खाना, अक्सिजन र अत्यावश्यक औषधिका लागि साढे ४ करोड निकासा हेल्थ आवाज शुक्रबार, २०८० पुस २० गते, १३:२५ मा प्रकाशित काठमाडौं—अर्थ मन्त्रालयले बजेट कटौतीका कारण आर्थिक समस्या झेलिरहेको वीर अस्पताललाई साढे ४ करोड रुपैयाँ निकासा दिएको हो । अर्थले वीर अस्पतालले बिरामीहरुलाई खुवाउँदैं आएको खाना, अक्सिजन र अत्यावश्यक औषधि खरिदका लागि साढे ४ करोड रकम निकासा दिएको हो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अर्थले साढे ४ करोड रुपैयाँ तीन वटा शीर्षकमा खर्च गर्न भनेर निकासा दिएको जानकारी दिए । झण्डै २ करोड रुपैयाँ रकम भुक्तानी नपाएको भन्दैं लिक्विइड अक्सिजन सप्लायर्स शंकर अक्सिजनले अक्सिन आपूर्ति रोक्न भन्दैं वीरलाई पत्राचार गरेको थियो । वीर अस्पतालले १ सय ३३ वर्षदेखि बिरामीलाई खुवाउँदैं आएको खाना सरकारले बजेट अभाव भन्दैं यही आर्थिक वर्षबाट कटौती गरिदिएको थियो । बिरामी खानाका लागि दिइने १ करोड ६७ लाख रुपैयाँ बजेट कटौती भएपछि वीरले बिरामीलाई खाना दिन बन्द गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने