गृहपृष्ठ ∕ समाचार ∕ नेपाल क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवस मनाइयो नेपाल क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवस मनाइयो हेल्थ आवाज शुक्रबार, २०८० माघ १९ गते, १६:०९ मा प्रकाशित ललितपुर—नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले विश्व क्यान्सर दिवसको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेको छ । शुक्रबार अस्पतालमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका अध्यक्षसमेत रहेका सिनियर कन्सल्टेन्ट अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठले क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको बताए । राज्यले क्यान्सर रोकथामको लागि विशेष कार्यक्रम अघि सानुपर्ने औल्याउदैं उनले भोलिका दिनमा भयावह अवस्था आउन नदिन सबैले बेलैमा सोच्नुपर्ने बताए । त्यसैगरी, क्यान्सर शल्यचिकित्सक डा. कपेन्द्र शेखर अमात्यले नेपाल क्यान्सर अस्पतालमा एक वर्षमा चार हजारभन्दा बढी बिरामीको शल्यक्रिया भएको जानकारी दिएका थिए । यस्तै डा. सरोज चटौतले अस्पतालमा रहेको रेडियोलोजी प्रविधि नेपालकै उत्कृष्ठ भएको बताए । डा. मुरारीमान श्रेष्ठले नेपाल क्यान्सर अस्पतालले उपचारात्मक सेवा मात्र नभएर प्रवर्द्धनात्मक सेवा पनि दिइरहेको जानकारी दिए । उनले देशका विभिन्न स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नका साथै क्यान्सर स्क्रिनिङ कार्यक्रमसमेत गरिरहेको बताए । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले नेपाल क्यान्सर अस्पताल देशकै नमुना अस्पताल भएको बताउँदैं अस्पतालमा टिम वर्ककै कारण उत्कृष्ट सेवा दिन सफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ७ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा