गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त भेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त हेल्थ आवाज मंगलबार, २०८१ जेठ १ गते, ११:१२ मा प्रकाशित काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. राजन पाण्डे नियुक्त भएका छन् । आइतबार जाँदाजाँदैं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई भेरीको मेसुमा नियुक्त गरेका हुन् । डा. पाण्डे भेरी अस्पतालमा कार्यरत ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन हुन् । डा. पाण्डे यसअघि भेरीको मेडिसिन विभागमा प्रमुख थिए । उनी लामो समयदेखि भेरी अस्पतालमा सेवारत छन् । यसअघि भेरीको मेसु डा. पवनजंग रायमाझी रहेका थिए । डा. रायमाझीलाई भेरी कार्यरत रहने गरी जिम्मेवारी तोकिएको स्वास्थ्य स्रोतले जनाएको छ । नयाँ मेसुमा नियुक्त भएका पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट विशेषज्ञता हासिल गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने