गृहपृष्ठ ∕ समाचार ∕ १६ असारसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क १६ असारसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हेल्थ आवाज आईतबार, २०८१ जेठ २७ गते, १६:५९ मा प्रकाशित काठमाडौं—मुलुककै जेठो वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर वीर २७ जेठदेखि १६ असारम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा दिनेछ । अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रकाअनुसार यो शल्यक्रिया गर्दा निजी स्वास्थ्य संस्थामा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म खर्च हुन्छ । वीरमा दैनिक ६ देखि ८ जना ब्रेन ट्युमरका बिरामीहरु उपचारका लागि आउने अस्पतालले जनाएको छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरका शल्यक्रिया सुरु गर्ने अस्पताल पनि वीर नै हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव योग के हो ? यसका प्रकार र फाइदा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव योग के हो ? यसका प्रकार र फाइदा