गृहपृष्ठ ∕ समाचार ∕ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका पाइलटको उद्धार, केएमसी लगियो सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका पाइलटको उद्धार, केएमसी लगियो हेल्थ आवाज बुधबार, २०८१ साउन ९ गते, १२:१९ मा प्रकाशित काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे २०० जहाजका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यलय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले उनको जीवित उद्धार गरेर काठमाडौं मेडिकल कलेज लगिएको छ । ३६ वर्षीय शाक्यको अवस्था गम्भीर रहेको बताइएको छ । ‘भर्खरै बिरामी ल्याइएको छ । अहिले नै भन्न सकिने अवस्था छैन,’ केएमसीका सर्जन डा. सुमन श्रेष्ठले भने । ३७ वर्षीय शाक्यको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको अन्य विस्तृत विवरण आउन बाँकी छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?