गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यबाट सहसचिव विनोद प्रधानमन्त्री कार्यलयमा, स्वास्थ्यमा ढुण्डीप्रसाद स्वास्थ्यबाट सहसचिव विनोद प्रधानमन्त्री कार्यलयमा, स्वास्थ्यमा ढुण्डीप्रसाद हेल्थ आवाज शुक्रबार, २०८१ साउन ३२ गते, १५:४० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले एकै पटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५९ जना सहसचिवहरुको एकै पटक सरुवा गरेको हो । स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोद कुँवरलाई प्रधानमन्त्री कार्यालय पुगेका छन् । कुँवरलाई यसअघि नै प्रधानमन्त्रीको निजी सचिवको रुपमा प्रधानमन्त्री कार्यलय लगिएको थियो । तर, उनको औपचारिक सरुवा बिहीबारको क्याबिनेट बैठकले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ढुण्डीप्रसाद निरौलाको सरुवा भएको छ । उनी यसअघि भन्सार विभागमा महानिर्देशक थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?