गृहपृष्ठ ∕ प्रदेश १ ∕ अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर हेल्थ आवाज बुधबार, २०८१ फागुन २१ गते, १७:०३ मा प्रकाशित काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक जना विरुद्ध मुद्धा दायर गरेको छ । २० फागुनमा आयोगले झुट्टा प्रमाणपत्र पेश गरी रेडियोग्राफर पदमा जागिर खाएको आरोपमा जितेन चौधरी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनी कोशीको सिटी स्क्यान विभागमा रेडियोग्राफरका रूपमा कार्यरत छन् । चौधरीले १ माघ २०७२ मा उक्त पदमा जागिर खाँदा बीएस्सी एमआईटी तहको राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ । अख्तियारले चौधरीलाई झुट्टा प्रमाणपत्र पेश गरेर नियुक्ति लिई ओहोदा, लाभ सुविधा लिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र