गृहपृष्ठ ∕ समाचार ∕ ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो हेल्थ आवाज शुक्रबार, २०८१ चैत्र १५ गते, १९:४८ मा प्रकाशित काठमाडौं-सन्चो उत्पादन गर्ने सरकारी जडिबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीहरुले आगो लगाएका छन् । कोटेश्वरको जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पसेर आन्दोलनकारीहरुले आगो लगाएका हुन् । उनीहरुले कम्पनीका आधा दर्जन गाडीमा समेत आगजनी गरेका छन् । त्यसबाहेक प्रशासकीय भवनका सिसाहरुमा समेत ढुंगामुढा गरेर तोडफोड गरेको कम्पनीको महाप्रबन्धक संगीता यादवले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय… फेसबुकमा ‘अलबिदा’ लेखेर हराएका डाक्टर भेटिए ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा