गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार हेल्थ आवाज बुधबार, २०८१ चैत्र २० गते, १७:३७ मा प्रकाशित काठमाडौं—डा. संगीता मिश्राले स्वास्थ्य सचिव नियुक्ति विषयलाई लिएर हालेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीसद्वय डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि उनको रिटमा कारण देखाउ आदेश र निर्णय फाइल झिकाउने आदेश भएको थियो । तर, बुधबार शर्मा र ढुंगानाको इजलासले अन्तरिम आदेश नदिएसँगै सरकारको निर्णय यथावत हुने भएको छ । २१ फागुनमा मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो । १ चैतमा डा. मिश्रा आफू वरियतामा र सिफारिसमा अगाडि रहेको भएपनि सरकारले अन्यायपूर्ण तवरले स्वास्थ्य सचिव नियुक्त गरेकाले उक्त निर्णय कार्यन्वयन नगर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्च गएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा मिठो निद्राका लागि स्लिप हाइजिन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा मिठो निद्राका लागि स्लिप हाइजिन